IME Life
Beema Board

चितवनमा महालक्ष्मी लाईफको प्रदेश स्तरीय बैठक सम्पन्न

SPIL
NIC ASIA


महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफनो शाखा प्रमुखहरुको बैठक चितवनमा सम्पन्न गरेको छ । २ वर्ष भित्रमा नयाँ बीमा कम्पनीहरुमा पहिलो बीमा कम्पनी र ५ वर्षमा नेपालकै नम्वर १ बीमा कम्पनी बनाउने रणनिति सहितको बैठकमा सातवटै प्रदेश प्रमुखहरुलाई सेवाग्राहीहरुलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल रहेको कम्पनीले जानकारी िदएकाे छ ।

दुई दिन सम्म चलेको बैठकमा महालक्ष्मी बीमाका सहायक सिईओ कमल पन्थी, रामेश्वर श्रेष्ठ, एचआर सपना खरेल सहित कम्पनीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS