Prabhu Life Ad Final

गत वर्ष वैशाख महिनामा कस्तो थियो नेप्सेको ट्रेण्ड

IME PAY

वर्ष २०७५को  वैशाख महिना दोश्रो बजारको लागि सबै भन्दा सफल महिना रहेको थियो। नेप्से परिसूचकको  वि.स २०७५को वैशाख महिनामा सबै भन्दा उच्च विन्दुसम्म पुगेको थियो। बैशाख ९ गते नेप्से परिसूचक सबै भन्दा धेरै १४३८ दशमलव ४९ विन्दुमा बन्द भएको थियो।


गत वर्ष वैशाख महिना सुरु भएबाट नै नेप्से परिसूचकले आक्रामक गति समातेको थियो। चैत्र मसान्तमा १२७७ दशमलव ५५ को  विन्दुमा बन्द भएको बजार वि.स.२०७५ वैशाख ९ गते  १४३८ दशमलव ४९ को विन्दु सम्म पुगेको थियो। जम्मा ६ कारोवार दिनको अवधिमै  नेप्से परिसूचक १२ प्रतिशतले अर्थात १६० दशमलव ९४ अंकले वृद्धि भएको थियो।
बैशाख ९ गते पछि भने नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रम सुरु भएको  र बैशाख मसान्त आउँदा दोश्रो बजार १३३८ दशमलव १७ को विन्दुमा  बन्द भएको थियो । वि.स. २०७५ को वैशाख महिनामा नेप्से परिसूचक ६० दशमलव ६२ अंकले बढेको थियो।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x