IME Life
GBIME

धितोपत्र बोर्डले नियमावली र निर्देशिका शंसोधनका लागी सुझाव माग्यो

SPIL
NIC ASIA new
NLIC


नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन सम्बन्धी ऐन २०६३ अन्र्तगत बनेका नियमावली र निर्देशिकाहरु शंसोधन गर्ने भएको छ ।

समय सापेक्ष नियमावली तथा निर्देशिकाहरु शंसोधन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

Crest

नियमावली र निर्देशिकाहरु शंसोधन गर्न लागेकाले सम्बन्धित निकायहरुसँग राय सुझाव मागेको छ ।

बोर्डले धितोपत्र व्यवसाय (मर्चेन्ट बैंकर) नियमावली २०६४, धितोपत्र व्यवसाय (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) २०६४, सामूहिक लगानी कोष निमायवली २०६७, क्रेडिट रेटिङ्ग निमायली २०६८ र धितोपत्र दर्ता तथा निकाष्शन निमायवली २०७३ शंसोधन गर्ने तयारी गरेको छ भने सामूहिक लगानी कोष निर्देशका २०६९ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ पनि शंसोधन गर्ने तयारी गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS