Connect IPS
IME Life

सानिमा लाइफ इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ललितपुर र काठमाडौँमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले लतिपुरको ग्वार्को, गोङ्गबु र किर्तिपुरमा नयाँ शाखा विस्तार गरेको हो ।

Prabhu
Crest

गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन् । ललितपुरको ग्वार्काेमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले शाखा उद्घाटन गरेका छन् । त्यस्तै किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका हुन् ।

शाखा कार्यालयको उद्घाटन अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS