IME Life

आईतबार देखि आमरण अनशन बस्दै लगानीकर्ता

SPIL
NIC ASIA


विभिन्न माग राखी रिले अनशन बस्दै आएका लगानीकर्ताले पुस १ गते देखि आमरण अनशन बस्ने भएका छन् । रिले अनशन बसेको छैटौ दिनसम्म पनि सरकारले कुनै ठोस कदम नचाले पछि लगानीकर्ताहरुले आईतबार देखि आमरण अनसन नै बस्ने भएका हुन् ।

आमरण अनसनसँगै उनीहरुले अर्थमन्त्री डा.युवराज खतीवडा, धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की, कार्यकारी निर्देशक निरज गिरी, गभर्नर डा.चिरञ्जिवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने र प्रमुख कार्यकारी चन्द्र सिंह साउदको बर्खास्ती माग गरेका छन् ।

Prabhu
Crest

लगानीकर्ताको अनशनमा प्रति नेपाल कम्प्यूनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपा, नेपाली कांग्रेस बीपी, राप्रपा नेपाल, राप्रपा राष्ट्रबादीका साथै लगानीकताका संघ, संगठन र आम सर्वसाधारणका ठूलो समर्थन रहेको छ । राजधानी बाहिरका चितवन, बुटवल, नेपालगंज, बिराटनगर लगायतका स्थनमा लगानीकर्ताहरुले अनशनप्रति ऐक्यबद्धता सहित अनशन समेत बसेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS