IME Life

एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA

एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३६९ औं बैठकले गत आवको मुनाफा बाट शेयरधनीहरु लाई यस्तो लाभांश दिने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभा बाट पारित भए पछि मात्र कार्यान्वयनमा आउने छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS