लक्ष्मी लघुवित्त संस्थाको संचालक समितीको असोज २१ गते बस्ने ९९ औ बैठकले अषाढ मसान्त सम्म कायम रहेको शेयरधनीहरुले चुक्ता पूजीँको आधारमा २६.३२ प्रतिशत नगद लाभांस वितरण प्रस्ताव पारीत गर्न भएको छ ।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाबाट पारित भएपश्चात् मात्र लागु गर्न भएको छ ।
लक्ष्मी लघुवित्तले प्रस्ताव गर्यो नगद लाभांस
