इन्स्योरेन्स खबर/काठमाडौँ: एभेरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मालाई नियुक्त गरेको छ।
त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकमा सपथ ग्रहण र कार्यभार ग्रहण कार्यक्रम सम्पन्न भएको जानकारी कम्पनीले नेप्सेमा सूचना प्रकाशित गरेर जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।