Connect IPS
IME Life

निर्जीबन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दाबी रकमको अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्चेन्जमा कारोबार हुने १५ निर्जीबन बीमा कम्पनी मध्ये हिमालयन जनरल इन्स्योरेन्सको सबै भन्दा धेरै भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ। तेस्रो त्रैमासको रिपोर्ट अनुसार हिमालयन जनरलको २ अर्ब ९ करोड बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ। त्यस्तै प्रिमियर इन्स्योरेन्सको १ अर्ब ८ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।
त्यस्तै सबै भन्दा थोरै दाबी भुक्तानी हुन् बाँकी गर्न बाकी रहेको निर्जीबन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स पर्छ। प्रभु इन्स्योरेन्सको ११ करोड २६ लाख रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।

हेरौँ सबै निर्जीबन बीमा कम्पनीहरूको भुक्तानी हुन बाकी दाबीको अवस्था :

Prabhu
Crest

:

राष्ट्रिय बीमा कम्पनीको तेश्रो त्रैमासको रिपोर्टमा भुक्तानी हुन बाँकी दाबी रकम उपलब्ध नभएको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS