IME Life
GBIME

हकप्रद प्रयोजनका लाागि सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बूक क्लोज मिति

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौं:  सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस दिएको कम्पनीले बोनस पश्चात कायम पूँजीमा ३५ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले जेठ १ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

Crest

नेपाल धितोपत्र बोर्डले सिद्धार्थलाई चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न स्वीकृत दिएको हो ।  इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले  रहेको छ ।

हाल ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ इन्स्योरेन्सको हकप्रद बिक्रीपछि चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS