IME Life New

९ अंकले बढ्यो नेप्से, कुल १ अर्बमाथिको कारोबार हुँदा नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ९ दशमलव ३५ अंकले बढेर १२६५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज १ सय ७२ कम्पनीको २८ लाख ६ हजार ८ सय ९८ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ३ करोड ३३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ , विकास बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी कोे १५करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।सूर्यादय लघुवित्तका शेयरधनीले बैंकका शेयरधनीले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS