काठमाडौं । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिइने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरिएको छ ।
५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिइने

















