IME Life New

४८ घण्टामै सिटिजन लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स भैरहवा शाखाले १२ लाखको बीमा दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. ६ निवासी स्व. आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई मृत्युदावी माग गरेको ४८ घण्टा भित्रमै १२ लाख रुपैयाा बीमाङ्क रकम, काजक्रिया खर्च ५० हजार सहित एक वर्षको बोनस वापत् ४२ हजार रुपैयाँ गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको हो ।

Esewa
Crest

मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना १ लाख ६ सय ७१ रुपैयाँ तिरी खरिद गरेकी थिइन् । उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो ।

दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवर र मृतक राई को सः परिवारको उपस्थिति रहेको थियो ।

बीमा दाबी बापतको भुक्तानी लिँदैगर्दा मृतकका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीले जीनव बीमा भुक्तानी प्रक्रिया अत्यन्तै सरल र सहज रूपमा पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS