IME Life New

३४.४६ प्रतिशत बोनस पश्चात एलआइसी नेपालको मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी )नेपालको मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ३४ दशमलव ४६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि इन्स्योरेन्सको शेयर मूल्य ११ सय ८७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS