IME Life New

३२ यातायात कार्यालयमा रहने बीमा कम्पनीका काउन्टर तोकियो, कुन कम्पनीको काउन्टर कहाँ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशैभरिका ३२ वटा यातायात कार्यालयमा रहने बीमा कम्पनीहरुको काउन्टर तोकिएको छ । नेपाल बीमक संघले तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने निर्णय गरेसँगै सो कार्यान्वयनको लागि बीमा कम्पनीहरुले देशैभरिका यातायात कार्यालयमा रहने काउन्टर तोको हो ।

गत आइतबार गरिएको गोलाप्रथाद्वारा हुम्लादेखि, काठमाडौं तथा इलामसम्ममा रहेका यातायात कार्यालय आसपासमा रहने बीमा कम्पनीको काउन्टर तोकिएको हो ।

Esewa
Crest

३२ यातायात कार्यालयका बीमा काउन्टर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS