IME Life New

२८ अंकले बढ्यो नेप्से, ६ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से २८ दशमलव ४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

नेपाल टेलिकमकोे ५८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,एनआईसी एशिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

साल्ट टे«डिङ लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

युनाईटेड फाइनान्सका लगानीकर्ताले ५ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् भने एभेरष्ट इन्स्योरेन्सको प्रमोटर शेयरका संस्थापकले ३ दशमलव ३० प्रतिशतले दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS