IME Life New

२१०० मुनि बन्द भएको बजारमा ठूला ब्रोकरबाट कस्तो भयो कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आज सोमबार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३१.४९ अंकले घटेको छ।

बजारमा ६ अर्ब ३६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ७८ करोड ४९ लाखको कारोबार भएको छ। जसमा ४२ करोड ५९ लाखको खरिद छ भने ३५ करोड ९० लाखको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २१ करोड ८१ लाखको खरिद छ भने २७ करोड ८८ लाखको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS