IME Life New

१८० जना सवार जहाज इरानमा दुर्घटनाग्रस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानले अमेरिकी सेनाको बेसक्याम्पमाथि आक्रमण गरेको केही घण्टापछि बुधबार विहानै इरानमा एउटा यात्रुबाहक जहाज दुर्घट्नामा परेकोछ । १८० जना यात्रु सवार बोईङ ७३७ जहाज दुर्घटनामा परेको रोयटर्सले जनाएको छ ।

युक्रेनको राजधानी किभका लागि उडेको सो जहाज टेकअफ गरेको केही बेरमा नै दुर्घटनाग्रस्त भएको जनाइएको छ । जहाजलाई अमेरिकीले खसाली दिएको हो वा कुनै प्राविधिक त्रुटीबस दुर्घटना भएको हो भन्ने खुल्न बाँकी छ । इरानको राजधानी तेहरानबाट उडेको दुई मिनेटपछि नै जहाज दुर्घटनामा परेको फ्लाईड राडार २४ ले जनाएको छ । उद्धारकार्य जारी रहेकोले घटनाको पूर्ण विवरण भने आउन बाँकी छ ।

Esewa
Crest

जहाज दुर्घटना अर्बौै रुपैयाँ बीमा दावी पर्ने जोखिम हो । अन्तर्राष्ट्रिय उडानको जहाज दुर्घटनामा पर्दा पाँच अर्बभन्दा माथि बीमा दावी पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS