काठमाडौं । हिमालयन लाइफको स्वतन्त्र विज्ञ संचालकमा दिगम्बर झा नियुक्त भएका छन् । यूनिय लाइफ, गुराँस लाइफ, प्राइम लाइफ एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले झालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1683714908104हिमालयन लाइफको स्वतन्त्र विज्ञ संचालकमा झा नियुक्त

















