IME Life New

हिमालयन बैंकद्धारा मदन भण्डारी स्मृतिलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले काठमाडौं उपत्यकाको वातावरण विकास तथा संरक्षणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकले वातावरण संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको मदन भण्डारी स्मृति संरक्षण समितिलाई सहयोग गरेको हो ।

बैंकका अनुसार सुविधानगर कोटेश्वरमा रहेको उक्त संस्थालाई विभिन्न रुख विरुवा खरीद गर्न र उक्त बाटीको संरक्षण तथा सरसफाईका लागि उक्त रकम सहयोग गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS