IME Life New

हिमालयन बैंकको बोनस शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा बैंकको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।

बैंकले गत पुस २७ गते बसेको सभाबाट पारित गरेको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS