IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बेच्यो नेपाल रिको २० लाख कित्ता शेयर, कसले किन्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बेचेको छ। हिमालयन एभरेष्टले नेपाल रिमा आफ्नो नाममा रहेको २० लाख कित्ता संस्थापक शेयर आज धितोपत्र दोस्रो बजारमार्फत बचेको हो। ब्रोकर नं. १६ बाट प्रतिकित्ता २८१ रुपैयाँमा हिमालयन एभरेष्टले नेपाल रिको संस्थापक शेयर बेचेको छ।

शेयर बेचेर हिमालयन एभरेष्टले कुल ५६ करोड २० लाख रुपैयाँ प्राप्त गरेको छ। यो २० लाख कित्ता शेयर लक्ष्मी सनराइज बैंकले किनेको छ। बैंकले ब्रोकर नं. ४९ मार्फत नेपाल रिको शेयर किनेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

43%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS