IME Life New

हाइड्रोईलेक्ट्रोसिटी इन्भेष्टमेण्टले शेयरधनीलाई तीन बर्ष पुरानो लाभांश लिन बोलायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोईलेक्ट्रोसिटी इन्भेष्टमेण्ट एण्ड डभेलपमेण्ट कम्पनीले गत तीन बर्षदेखिको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराएको छ।

कम्पनीले चालु आर्थिक बर्ष २०७२र ७३ देखिको आ.व २०७५ र ७६ सम्मको नगद लाभांश शेयरधनीको खातामा जम्मा गराएको हो । कम्पनीले तीन वटै आर्थिक बर्षको नगद लाभांश वितरण गर्न बाँकि रहेका शेयरधनीहरुको हकमा डिम्याट खाता उपल्ब्ध गराएको खण्डमा उक्त शेयरधनीको डिम्याट खातामा तीन आर्थिक बर्षको नगद लाभांश रकम रकमान्तरण गर्ने जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Esewa
Crest

त्यसका लागि कम्पनीले बैंक खाता नम्बर तथा खाता रहेको बैंकको नाम अद्यावधिक गराउन शेयरधनीहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS