स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार कित्ता शेयर लिलामीमा आउँदै
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ लाख ७७ हजार ४ सय ५७ दशमलव ५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा आउने भएको छ । महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी गर्न लागेको हो ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।