काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक चिन्तामणी पाण्डेले दिएको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक पाण्डेले संस्थाको संचालक पदबाट दिएको राजिनामा लघुवित्तको पुस १२ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
1672136853022स्वाभिमान लघुवित्तका संचालक पाण्डेको राजिनामा स्वीकृत

















