IME Life New

स्वरोजगार लघुवित्तद्धारा २५ प्रतिशत बोनश शेयर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७ /७८ का लागि आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्तले जनकपुर लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार समेत शुरुवात गरेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरेको जनाएको छ ।

Esewa
Crest

प्रस्तावित बोनश शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS