IME Life New

सांग्रीला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्रांगिला डेभलेपमेन्ट बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले २२ हजार १ सय ८७ कित्ता संस्थाक शेयरमा आवेदन दिनका लागि बैंकका संस्थापक शेयरधनीलाई आग्रह गरेको हो ।

बैंकका दुईजना संस्थापक शेयरधनीहरुले उक्त मात्राको शेयर बिक्रि गर्न लागेका हुन् । उक्त शेयरमा आज माघ ९ गतेदेखि ३५ दिन भित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।बैंकले ३५ दिनभित्र संस्थापकबाट आवेदन नआएको खण्डमा सर्वसाधारणलाई शेयर बिक्रि गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS