IME Life New

स्पर्स लघुवित्त चौथो वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “उधमशीलता संगै आत्मनिर्भरता”भन्ने मुल नाराका साथ २०७४ असार २९ गतेका दिन स्थापना भएको स्पर्स लघुवित्त वित्तीय संस्थाले स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालनमा रहेको २० वटै शाखा कार्यालयहरु मार्फत सदस्यहरुलाई हात धुने साबुन तथा सेनीटाइजर वितरण गरेको छ ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको लक्षण, रोकथाम तथा सावधानी बारे प्रत्येक केन्द्रमा जनचेतनामुलक सामग्रीहरु वितरण गर्दै यस प्रकोप बाट आफु पनिबाँच्न र अरुलाई पनिबचाउनबिशेष गरि सर सफाइमा ध्यान दिनुपर्ने भएकोले पटक पटक साबुन पानीले हात धुनुपर्छ भन्ने भावनाको विकास गराउँदै सदस्यलाई हात धुने सावुन तथा केन्द्रमा सेनीटाइजर वितरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS