IME Life New

स्पर्स लघुवित्तले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको भदौ १६ गते बसेको ५० औँ बैठकले आर्थिक वर्ष २०७५ ७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशत अर्थात् एक करोड ७ लाख ८५ हजार १९० बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS