IME Life New

सेलपे सेवा र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।यस सेवाका लागि सेलपे एपमा रमिट्यान्स बटनमा किल्क गरि आफूलाई चाहेको भाट्भटेनी मनी ट्रान्सफर रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्ने भएको छ ।

Esewa
Crest

उक्त पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एपमा एउटा युनिक आईडी प्राप्त गर्नेछन् र त्यस आईडी प्रेषकले प्रापकलाई दिनु पर्ने हुन्छ । त्यस्तै प्रापकले भाट्भटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्ट मार्फत आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS