काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजोज मान श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलााई सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि थप चार वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।
1726374018731सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त
