IME Life New

सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने योजना ल्याएको छ ।

बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ फागुन १९ गते गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

यस अन्तर्गत बैंकले १ करोड ५० लाख बैंक ग्यारेन्टी जारी गर्नको लागि २० लाखको नगद मार्जिन र ४ लाखको कमिसन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS