IME Life New

सेञ्चुरी कमर्सियल बैंकमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सम्पूर्ण कर्मचारीहरुको बीमा गराउने भएको छ। बैंकले उक्त लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी मार्फत बीमा गराउने जनाएको छ।

बैंकले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने भएको हो ।उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS