IME Life New

सेञ्चुरी कमर्सियल बैंकद्धारा केदारेश्वर धामलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले केदारेश्वर धामलाई १ थान एक हजार लिटरको वानी ट्याङ्की बीसका ५ हजार थान टिक हस्तान्तरण गरेको छ । पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

बैंकको वाँसगढी शाखाले बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उक्त धाममा भ्रमणको लागी जाने भक्तजनको लागी सफा पानीे उपलब्ध गराउने उदेश्यका साथ उक्त ट्यांङ्कीका साथै यस धामको नियमीत सरसफाईको लागी यस धाममा सहभागी हुने भक्तजनहरुको लागि बीसका पांच हजार थान टिकट हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS