IME Life New

सेञ्चुरी कमर्सियल बैंकद्धारा शालिनदी सुधार समितीलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई सहयोग गरेको छ । बैंकले उक्त समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण गरेको जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन र्टचलाईट प्रदान गरेको जनाएको छ ।

Esewa
Crest

उक्त सहयोग बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपि श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS