IME Life New

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न.पा स्थित श्री लक्ष्मी मा.वि.लाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की वितरण गरेको हो ।

बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेकोे जनाएको छ।

Crest

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS