IME Life New

सेञ्चुरी कमर्सियल बैंकको ६.७५% लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५ /७६ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनश शेयर तथा कर प्रयाजनका लागि समेत गरी ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ७५ प्रतिशत दिने घोषणा गरेको छ ।

कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले आफ्ना लगानीकर्ताहरुलाई सो मात्राको लाभांश दिने घोषणा गरेको हो ।

Esewa
Crest

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS