काठमाडौं । नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको शेयर सूचिकृत भएको छ । बैंकको १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता कित्ता शेयर सुचिकृत भएको छ ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।