IME Life New

सूर्योदय लघुवित्तका सबै कर्मचारीको कोरोना बीमा अजोड इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । लघुवित्तले कर्मचारीहरुको बीमा अजोड इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ ।

लघुवित्तले हाल विश्वभर फैलिएको कोरोना भाइरस महामारीको परिस्थितिमा पनि निरन्तर सेवामा समर्पित रहेका सम्पूर्ण कर्मचारीको कोरोना भाइरसले गर्दा हुने सम्भाव्य आर्थिक जोखिम कम गर्ने उदेश्यले प्रत्येक कर्मचारीको १ लाख बराबरको बीमा गराएको जनाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS