IME Life New

सूर्या लाईफको व्यतित बीमालेख नविकरणमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरणमा विशेष छुट अफर घोषणा गरेको छ । कम्पनीले यही मंसिर १६ गतेदेखि मंसिर ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा विशेष छुट योजना सञ्चालनमा ल्याएको हो ।

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका अनुसार तीन वर्षसम्मको बीमा शुल्क भुक्तानी किस्तामा ४० प्रतिशत वा सो भन्दा बढि अवधी भएको बीमा शुल्क भुक्तानी किस्तामा ३० प्रतिशत मात्रै ब्याज छुटको व्यवस्था गरिएको जनाएको छ ।

Esewa
Crest

त्यसैगरी, साथै आगामी वर्ष २०२१ को डिसेम्वरभित्र अवधी पूरा हुने बीमालेखको सम्बन्धमा छुट नदिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS