काठमाडौं । नेप्सेमा आज सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचिकृत भएको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत












