IME Life New

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा छुट पाउन अब दुई दिन बाँकि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट पाउन अब दुई दिन मात्रै बाँकि रहेको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा कात्तिक २५ गतेबाट कात्तिक ३० गतेसम्म ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। यस कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा आजसम्म पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ। पाँच वर्ष ननाघेको बीमालेखमा ५० प्रतिशत, पाँच वर्ष नाघिसकेकालाई ३५ प्रतिशत छुट दिने जनाएको छ ।

यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ। २०८२ कात्तिक २५ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS