IME Life New

सुपर माई हाइडोपावरले पायो बीबी प्लस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर माई हाइडोपावरलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले कम्पनीलाई बीबी प्लस निष्काशनकर्ता रेटिङ प्रदान गरेको हो ।उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जनाएको छ ।

कम्पनीले सानीमा क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS