IME Life New

सुनको मूल्य ९ सय बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको छ। यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार १६५ रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १५ सय रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS