IME Life New

सुनको मूल्य फेरि बढ्यो, तोलाको ८७ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला छापावाल ८७ हजार ७ सय रुपैयाँ र तेजाबी ८७ हजार २६५ रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ कायम भएका थियो।

त्यस्तै, चाँदीको भाउ मंगलबार स्थिर रहेको छ। सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा निधारण भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS