IME Life New

सुनको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । वुधवार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय ६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला ९ सय ५० रुपैयाँ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS