IME Life New

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद बिक्री खुला, कात्तिक २१ गते बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिर्जना फाइनान्सको (शुक्रबार) असोज १७ गते  देखि ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यसमा कात्तिक २१ गतेसम्म आवेदन दिन सकिनेछ । असोज ५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइने छ ।

Esewa
Crest

हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS