IME Life New

सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले कपिलवस्तुकोे तौलिहवामा नयाँ शाखा विस्तार गरी कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

साथै, यस वित्तीय संस्थाले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनमा ल्याई लघुवि वित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य राखेको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS