IME Life New

सिभिल बैंकले मुद्दती निक्षेपमा ९ प्रतिशत व्याज दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले ग्राहकहरुलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर ‌दिने मुद्दती खाता ल्याएको छ। केही समय यता सिभिल बैंकले आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित भएको देखिन्छ। यसै बीच केही समय देखि निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एक आकर्षक प्याकेज हुन सक्ने छ।

बैंकका अनुसार थप जानकारीको लागि ‘FIXED’ टाइप गरी ३३९९३ मा SMS अथवा ग्राहक सेवा केन्द्रको न. ९८४०००४७९१ मा सम्पर्क गर्न सकिने छ  ।

Esewa
Crest

केही समय अघि कर्जाको आक्रामक रुपमा विज्ञापन गरेका विभिन्न बैंकले अब विस्तारै निक्षेप संकलनको विज्ञापनमा जोड दिरहेको देखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS