IME Life New

सिभिल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेरका लागि १५ जना, रिलेशनसिप म्यानेजरका लागि ३० जना, अपरेशन इन्चार्जक लागि १५ जना, अपरेशन असिस्टेन्टका लागि ५० जना गरी कुल एक सय १० जना कर्मचारकिो माग गरेको जनाएको छ ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

Crest

ईच्छुक तथा योग्यता पुगेकाले माघ २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । थप जानकारीको लागि यो https://www.civilbank.com.np/लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS